अनुसूची
खण्ड (क) बीउ बिजनको नयाँ जातको अनुमोदन, उन्मोचनका लागि पेश गर्ने निवेदन

(नियम ११ को उपनियम (२) सँग सम्बन्धित)

खण्ड (क)
बीउ बिजनको नयाँ जातको अनुमोदन, उन्मोचनका लागि पेश गर्ने निवेदन

श्री जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति,
………………………………………………….

विषयः जात उन्मोचन गराई पाउँ ।

मैले/हामीले तल उल्लेखित नयाँ जातको बीउ बिजन प्रजनन्छ/नौट गरेको हुनाले उक्त
जातको बीउ बिजनको दर्ता/उन्मोचन स्वीकृतिको लागि यो निवेदन प्रस्तुत गरेको छु/गरेका छौँ ।

प्रस्तावित नामः
१. पृष्ठभूमिः
२. सामान्य जानकारीः
२.१ चलनचल्तीको नामः
२.२ वानस्पतिक नामः
२.३ वास्तविक नाम/परीक्षण गर्दा प्रयोग गरिएको सांकेतिक नामः
२.४ वंश विवरणः
२.५ पुर्खा (प्रजननमा भाले र पोथी पुर्खाको रुपमा प्रयोग गरिएका जातहरू)१
२.६ उद्गम देशः
२.७ सामाग्री स्रोत (संस्था, कृषक, कृषक समुदाय परीक्षणको नाम र यो सर्वप्रथम
प्रयोगमा ल्याइएको वर्ष, आदि)
२.८ नेपालमा जातको परीक्षण गरिएको स्थान र वर्षः

२.९ कृषकहरूको खेतबारीको परीक्षण (फार्मर्स फिल्ड ट्रायल), सहभागितात्मक जाँच
सुत्रांक सूचक र सरोकारवालाहरूको प्राथमिकताः३

३. बिरुवाका किसिमका लक्षणहरूको छोटकरी विवरणः
३.१ बाली सम्पादन गुणहरू५ (एग्रोनोमिक ट्रेट्स)
३.१.१ बिरुवाको उचाई (से.मी.):
३.१.२ रोपेको दिन देखि फूल फुल्न लाग्ने समयः
३.१.३ रोपेको दिन देखि बाली पाक्न लाग्ने समयः
३.१.४ उब्जनी हुने (के.जी÷हेक्टर):
३.१.५ उब्जनी अबयव (गाँजको संख्या, दानाको संख्या, दानाको तौल, आदि)
३.२ बालीको विषम परिस्थिति (वर्णन गर्नुहोस्):
३.२.१ जैविक विषमता प्रतिको प्रतिक्रियाः
(क) कीरा फट्याङ्ग्रा
(ख) रोगहरू
(ग) झारपात (केही छन् भने):
३.२.२ पराजैविक विषमता प्रतिको प्रतिक्रियाः
३.३ बालीको आर्थिक महत्व राख्ने भागहरूको गुणस्तर६
३.३.१ पोषणिक गुणस्तर
३.३.२ प्रशोधन गुणस्तर
३.३.३ रसायनिक परिवर्तन जाँच (पाक गुणस्तर, स्वाद, बास्ना इत्यादि)
३.३.४ अन्य विशेष गुण (केही भए)
३.४ अन्य चारित्रिक गुणहरू (झाँटिने, भण्डारण क्षमता, बजार सम्भावना आदि)
४. बाह्य आवरण सम्बन्धी चारित्रिक गुणहरू (मर्फोलोजिकल ट्रेट्स) (आयतन, आकार, रङ्ग
आदि)
४.१. कुनै पनि बालीको जातको प्रमाणीकता छुट्याउन सकिने विशेष चारित्रिक गुणहरू
४.२ सुक्ष्मकणीय चारित्रिक गुणहरू (मलिकुलर ट्रेट्स) (यदि उपलब्ध छन् भने) ।
५. सिफारिश क्षेत्रः
५.१ कृषि पर्यावरणीय क्षेत्र (तराई, पहाड, हिमाल आदि):
५.२ चिस्यानको उपलब्धता (सिंचित, अर्ध सिंचित, वर्षाको पानीमा आधारित):
५.३ बाली लगाउने समय र अवस्था (उदाहरणको लागि ढाव, खोरिया आदि):
५.४ बाली चक्रः
५.५ उत्पादन र व्यवस्थापन पक्ष (यो जातको बाली व्यवस्थापन पक्ष सोही बालीको अन्य जातको बालीः व्यवस्थापन पक्ष भन्दा फरक भए बिस्तृतरुपमा उल्लेख गर्नुहोस्):
५.६ आर्थिक विश्लेषणः
५.७ उन्मोचनको कारणः
६. बीउ बिजन आपूर्ति व्यवस्थाः
सि.नं. बीउको किसिम उपलब्ध परिमाण (के.जी.) कहाँ प्राप्त हुन्छ
१. प्रजनन÷बीउ (ब्रिडर सीड) सम्बन्धित व्यक्ति÷संस्था
२. मूल बीउ (फाउन्डेशन सीड)
३. अन्यस्तरका बीउ बिजन
प्रस्तावक
सहीः टेलिफोन नं.
नामः फ्याक्स नं.
दर्जाः इमेलः
संस्थाको नामः वेवसाइट (आवश्यकता परेमा)ः
द्रष्टव्यः
१ कृषकको जातको सम्बन्धमा पुर्खाको विवरण लागु नहुन सक्छ र वर्णशंकर जातको वंशजको खुलासा कम्पनीले गर्न वा नगर्न पनि सक्छ ।
२ यो फारामको अन्त्यमा प्रयोगात्मक नतिजाको विवरण समावेश गर्नुहोस् र अनुसूचीका नम्बरहरू मात्र यहाँ उल्लेख गर्नुहोस् ।
३ सरोकारवालाहरू भन्नाले कृषक, उपभोक्ता, प्रशोधन उद्योग, व्यापारी, बीउ बिजन कम्पनी, एग्रोभेटहरूलाई बुझाउँछ ।
४ सरोकारवालाहरूको अभिरुचिको प्रमुख लक्षणहरूमा (१) बाली सम्पादन तथ्याङ्क (२) विषम परिस्थिति सहने क्षमता (३) गुणस्तर (४) आर्थिक महत्व (५) अन्य (केही भए वर्णन गर्नुहोस्) पर्दछन् । अन्त्यमा परीक्षणको नतिजाको विवरण संलग्न गर्नुहोस् र यसमा केवल अनुसूचीका नम्बर उल्लेख गर्नुहोस् ।
५ बाली नालीको जाति प्रजाति पिच्छे त्यस्ता गुणहरू फरक हुन सक्नेछन् ।
६ आर्थिक रुपले महत्वपूर्ण बालीको प्रमुख भागहरूमा गेडा/दाना/पात/जरा/डाँठ/ टुप्पो/वल्व/राइजोम/कोर्म/ट्युवर/डालो/रेशा इत्यादि पर्दछन् ।